NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व त्रयोदशी - १३

इ.एम.एस.

भौगोलिक विकटता कारण हुलाक वस्तुहरु आदानप्रदान गर्न ढिला हुने भएकोले यस जिल्लामा इ.एम.एस. सेवा संचालन भएको देखिदैंन । हुलाकी वस्तुहरु सतहबाट पैदलको माध्यामद्वारा हुने भएकाले पोखरा सम्म पुग्न लगभग १ हप्ता समय लागेको देखिन्छ ।