महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७

नागरिक बडापत्र


जिल्ला हुलाक कार्यालय,मुस्ताङ

नागरिक वडापत्र

क्र.सं. सेवासुविधाको प्रकार सेवाग्रहीले पुर्याउनुपर्ने प्रक्रिया सेवा वापत लाग्ने जिम्मेवार शाखा/पदाधिकारी उजुरी सुन्ने अधिकारी कैफियत
शुल्क समय
१. हुलाक टिकट विक्री खुद्रा पैसा मिलाएर दिनुपर्ने ग्राहकको माग अनुसार १ मिनेट टिकट विक्री काउन्टर कार्यालय प्रमुख
२. रजिष्ट्री चिठी पत्र दर्ता

प्रापक तथा प्रेषकको नाम,ठेगाना,निर्धारित

स्थानमा स्पष्ट लेखिएको हुनुपर्ने

हुलाक महशुल दररेट अनुसार प्रति चिठी ३ मिनेट रजिष्ट्री दर्ता फाँट कार्यालय प्रमुख
३. साधारण चिठीपत्र प्रमाणित

प्रापक तथा प्रेषकको नाम,ठेगाना,निर्धारित

स्थानमा स्पष्ट लेखिएको हुनुपर्ने

हुलाक महशुल दररेट अनुसार ५ मिनेट रजिष्ट्री दर्ता फाँट कार्यालय प्रमुख
४. पुलिन्दा दर्ता

प्रापक तथा प्रेषकको नाम,ठेगाना,निर्धारित

स्थानमा स्पष्ट लेखिएको हुनुपर्ने

हुलाक महशुल दररेट अनुसार प्रति पुलिन्दा दर्ता ५ मिनेट रजिष्ट्री दर्ता फाँट कार्यालय प्रमुख
५. पत्रपत्रिका

प्रापक तथा प्रेषकको नाम,ठेगाना,निर्धारित

स्थानमा स्पष्ट लेखिएको हुनुपर्ने

हुलाक महशुल दररेट अनुसार ३ मिनेट रजिष्ट्री दर्ता फाँट कार्यालय प्रमुख
६. दर्ता हुलाक वस्तु सोधपुछ दर्ता हुलाक वस्तु प्रापकले नपाएको वा अन्य केही भएमा नेपालभित्रको प्रापक भए ६ महिनाभित्र दर्ता गरेको रसिद संलग्न राखि निवेदन दिने निः शुल्क कार्यालय समयभित्र डाँक शाखा कार्यालय प्रमुख
७. रजिष्ट्री तथा साधारण हुलाक वस्तु वितरण सम्बन्धित हुलाक वस्तुको वास्तविक प्रापक रहेको प्रमाण पुग्ने कागजपत्र निः शुल्क कार्यालय समयभित्र डाँक शाखा/सम्बन्धित हल्कारा कार्यालय प्रमुख
८. पत्रिका दर्ता

पत्रिका सम्पादक/प्रकाशकले निवेदनसाथ जिल्ला प्रशासन कार्यालयमा पत्रिका दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी,तीस जना नियमित ग्राहकको नामावली,पत्रिकाकोलगातार प्रकाशित २ अंक पेश गर्नुपर्ने ।

राजश्व खाता १४४२२ मा रु.२००।०० (प्रत्येक जिल्लाको लागि थप रु.५।००)का दरले हुन आउने जम्मा गरेको राजश्व भौचर पेश गर्नुपर्ने कार्यालय समयभित्र प्रशासन शाखा कार्यालय प्रमुख
९. पत्रिका नविकरण

पत्रिका सम्पादक/प्रकाशकले प्रत्येक आ.व. को असार मसान्तसम्म पत्रिका नविकरणका लागि प्रकाशित पत्रिकाको १ प्रति सहित निवेदन दिनुपर्ने ।

राजश्व खाता १४४२२ मा रु.१००।०० (प्रत्येक जिल्लाको लागि थप रु.५।००)का दरले हुन आउने जम्मा गरेको राजश्व भौचर पेश गर्नुपर्ने कार्यालय समयभित्र प्रशासन शाखा कार्यालय प्रमुख